नियम १२६
मुद्दाको मिसिल अन्त लैजान र अरुलाई देखाउन नहुने
रजिस्ट्रार वा निजले तोकेको अधिकृतको लिखित आदेशबेगर कुनै पनि मुद्दाको मिसिल वा लिखत अदालतको भवनबाट हटाएर अन्त लैजान र अदालतको न्यायाधीश वा कर्मचारीबाहेक कसैलाई दिन हुँदैन ।